पोखरा । कास्कीमा रहेका सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका ४ जना सम्मानित भएका छन् । ६८ औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयबाट उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष मनपति भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष मिरा आचार्य र सामुदायिक प्रहरी सेवा लेखनाथका संस्थापक अध्यक्ष मोति गिरी रहेका सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
कार्यसम्पादनका आधारमा उनीहरुलाई प्रदेश प्रहरीले सम्मान गरेको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते