पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ३०० र तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८०० तोकिएको छ।
यसअघि, बुधबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने हिजो जस्तै प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित खबर
सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
२२०० रूपैयाँले घट्यो सुनको मूल्य
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते