काठमाडौँ । मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ६ सय ८१ जना पुगेको छ ।
दुर्गम पहाडी क्षेत्रमा पुगेको उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने क्रम शुरु भएसँगै मृतक संख्या बढेको हो ।
दुई हजार पाँच सय जनाभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मोरक्कोको हाइ एट्लस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते