काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई डेंगुबाट संक्रमित भएका छन् ।
उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु पुष्टि भएको सार्वजनिक गरेका हुन् ।
उनले संक्रमणका कारण पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नु परेको पनि जनाएका छन् ।
‘अकस्मात् डेंगुको संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु,’ भट्टराईले लेखेका छन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ