धादिङ । धादिङको त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा ८ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः३० बजेतिर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
१५ जना घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ