नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

narayangarh mugling

फाइल तस्वीर

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका –४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।

सडक दुईतर्फी खुलाइए पनि पहिरोको जोखिमका कारण अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ