साउने सोमबारको व्रत आजदेखि सुरु

साउने सोमबारको व्रत आजदेखि सुरु

साउने सङ्क्रान्ति

पोखरा । चन्द्रमास अनुसार आजदेखि साउने सोमबारको व्रत सुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमबारको व्रत सुरु हुन्छ ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमबारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds