पोखरा महानगरपालिका वडा नं. १५ स्थित रातिखहरे बोटानिकल गार्डेनमा फलफूलका बिरुवा रोपण गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा ठूलीमजुवा टोल विकास संस्थाको समन्वयमा भएको कार्यक्रममा वडाका विभिन्न टोलविका संस्था, महिला समूह, सुरक्षा निकाय, जनप्रतिनिधि, वडाबासीको सहभागिता रहेको थियो ।
वातावरणका लागि बोटानिकल अवधारणामा गार्डेनमा फलफूलको विरुवा मात्र रोपिएको वडा अध्यक्ष तोरबहादुर बानियाँले जानकारी दिए । भागवत् भाष्कर युवा पण्डित कमलनयन गौतमको प्रमुख आतिथ्यता एवं प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी कृष्ण कार्कीको आतिथ्यतामा कार्यक्रम भएको थियो । २०० बढी प्रहरी जवानहरु उपस्थित थिए ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ