तनहुँ । तनहुँको व्यास नगरपालिकामा इन्जिनियर पदमा कार्यारत एक युवकको डेङ्गी रोगबाट मृत्यु भएको छ ।
व्यास नगरपालिका–१० घर भएका यज्ञप्रसाद शर्मा र पद्मा शर्माका जेठा छोरा कमल प्रसाद शर्माको डेङ्गीबाट मृत्यु भएको हो । थप उपचारका लागि पोखरा लैजाँदै गर्दा शनिबार राति ९ः३५ बजे बाटोमै शर्माको मृत्यु भएको थियो ।
मृतक शर्माको श्रीमती र छोरी रहेका छन् । उनको निधनमा व्यास नगरपालिकाले आज आधा दिन शोक बिदा दिएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते