काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
आइतबार दिउँसो बालुवाटारस्थित ललिता निवास क्षेत्रमा पुगेको महानगर प्रहरीको टोलीले त्यहाँ टहरा बनाएर बसेकाहरुलाई खाली गर्न अल्टिमेटम दिएको हो ।
सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले अवैध संरचना हटाउन अल्टिमेटम दिइएको महानगरले जनाएको छ ।
ललिता निवासको जग्गा पहिला सरकारी नै रहेको र विभिन्न माध्यमबाट व्यक्तिको नाममा गएको भन्ने खबर आइरहेको भन्दै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको बताएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ