पोखरा । पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध भएको नागरायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
आज बिहान इच्छाकामना गाउँपालिका–५ तीन किलोमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो। बिहीबार मध्याह्नबाट अवरुद्ध सडक २८ घण्टापछि हिजो साँझ खुलाइएको थियो। तर आज बिहान पनि पहिरो जाँदा सडक दुईतर्फी रूपमै अवरुद्ध भएको थियो।
सडकखण्डमा खसेको पहिरो सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पन्छाएपछि बाटो दुईतर्फी नै खुलेको हो ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते