काठमाडौं । सरकारले मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको बताएका हुन् ।
उक्त विनियोजित रकमले मुग्लिन–पोखराको ५० किलोमिटर सडकखण्डको स्तरोन्नती हुनेछ ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते