तनहुँ । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं भानुजयन्ती आगामी असार २९ गते विशेष कार्यक्रमका साथ मनाइने भएको छ । व्यास नगरपालिकाको संयोजनमा सोमबार नगरपालिकामा भानुजयन्ती मनाउने कार्यक्रम सन्दर्भमा वैठक सम्पन्न भएको छ ।
उक्त बैठकको निर्णय अनुसार आगामी असार २९ गते भानु जयन्तिका दिन विहान ७ वजे व्यास नगरपालिका वडा नम्बर १ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास १२ स्थित भानुघासि पार्कमा स्थानिय सम्बन्धित समितिको आयोजनामा भानुघासिको प्रतिमामा मार्ल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि सोहि दिन विहान ८ बजे गण्डकी बाङ्मय प्रतिष्ठान तनहुँको संयोजनमा व्यास नगरपालिकाको सभाकक्षमा खुल्ला कविता वाचन प्रतियोगिताको समेत आयोजना गर्ने निर्णय उक्त वैठकले गरेको व्यास नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम