नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

Balkrishna-khand

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना यो प्रकरणमा पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाणसहित अन्यको पनि नाम लिएको र पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds