काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।
सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पार्टीले गरेको कारबाही तत्काल लागू नगर्न आदेश दिएको हो।
सांसद श्रेष्ठले मन्त्री बनाउन साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि चैत २९ (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद श्रेष्ठको साधारण सदस्य खारेज गरेको थियो।
तर श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ