गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

surendra-raj-pandey

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्रस्ताव गरेकोमा उनको पक्षमा ३५ सांसदले मत दिएका हुन् । उनको विपक्षमा २२ आएको थियो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ ।

पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ भने नेकपा एमाले विपक्षमा रहेको छ । त्यसैगरी राप्रपा तटस्थ बसेको छ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds