काठमाण्डौ। नेपालमा पछिल्लो समय बढ्दै गइरहेको कोरोना संक्रमणका कारण आज एक जनाको मृत्यु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित एक जनाको मृत्यु भएको हो।
यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २ हजार ४३६ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्न सक्ने जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । भने, ४८ जना संक्रमण मुक्त भइ घर फर्किएका छन्।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ