भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

tiger

काठमाडौँ । भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भारतको दुधुवा नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी कञ्चनपुर पुनर्बास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमण बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो । मतृकको घाँटी र टाउको चोट देखिएको छ ।

उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरु भने सकुशल छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds