काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
जसपाका नेता यादवले यही चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल अस्ति शनिबार सकिएको थियो ।
सम्बन्धित खबर
ड्युटीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण, हवल्दार गम्भीर घाइते
सर्वेन्द्र खनालले छाडे एमाले
मुलुकमा यति धेरै अराजकता, अस्तव्यस्तता छ कि? काम गर्नै बाधा छः प्रवक्ता गुरूङ
प्रधानमन्त्रीले दिनदिनै सरकार बदलिँदैन भनेर भाषण सुरु गर्नुपरेको भन्दै गगनको गुनासो
देउवाको बुढानिलकण्ठबाट सन्देश: ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
प्रेमिकामाथि कारबाहीको माग गर्दै दुजाङले गुहारे कांग्रेसको सुशासन समिति
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई