काठमाडौं । श्री एअरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ।
बिहीबार बिहान काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एअरको क्यु ४०० जहाज उडानको २३ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो।
जहाजको दाहिने इन्जिनमा आगो लागेको देखिएपछि धादिङको थाक्रेको गुराँस भन्ने प्वाइन्टबाट फर्काएर सुरक्षित अवतरण गराइएको हो।
जहाजमा रहेका सबै जना सकुशल रहेका जनाइएको छ। उक्त जहाजमा ७२ जना यात्रु सवार थिए।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ