काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

_earthaque-bhukampa

काभ्रे । काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ । अहिलेसम्म भूकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds