नामकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

नामकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

sarbajanik bidako mag

काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज बिहीबार सार्वजनिक बिदाको दिइएको छ ।

प्रदेश सरकारको बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश नम्बर १ को नाम कोशी राखिएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको हो ।

बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds