चितवन । गैंडाको आक्रमणबाट चितवन रत्ननगरमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान गैंडाले आक्रमण गर्दा रत्ननगर–९ का ६० वर्गीय चन्द्रबहादुर तमाङको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
रत्ननगर–९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई बिहान सबेरै गैंडाले आक्रमण गरेको थियो ।
उक्त ठाउँ जंगलबाट निस्केका गैंडा ओहोरदोहोर गर्ने बाटो भएको निकुञ्जले जनाएको छ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मरे
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते