यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

Big-Ticket-Abu-Dhabi-1

एजेन्सी। आबुधाबीमा एक नेपालीले ८२ करोड रुपैयाँ जितेका छन्।

अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा नेपाली युवा रञ्जित कुमार पालले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका हुन् ।

सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds