पोखरा । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा आज तेस्रो दिन बिहानैबाट खोजिकार्य शुरु भएको छ ।
खोजिकार्यमा ड्रोनको समेत प्रयोग गरेर नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली बिहानदेखि खटिएको छ ।
विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए। जसमध्ये हालसम्म ७० व्यक्तिको शव फेला परेको छ । बाँकी दुई जनाको शव आज बिहानदेखि नै खोजी भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ