विमान दुर्घटनामा मृत्यु भएका २४ शवको पोखरामै पोष्टमार्टम गरिने अन्य काठमाण्डौ पठाइने

विमान दुर्घटनामा मृत्यु भएका २४ शवको पोखरामै पोष्टमार्टम गरिने अन्य काठमाण्डौ पठाइने

Swastha-bigyan-pratishthan

पोखरा। यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २४ शवको पोखरामै पोष्टमार्टम गरिने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार २४ शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएको हो।

पोष्टमार्टम आजै साँझबाट शुरु हुनेछ। भने बाँकी शवलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिने छ।

पोखरामा पोष्टमार्टम हुनेहरुको नामावली यसप्रकार छ।

त्रिभुवन पौडेल

निशान आचार्य

ओममाया गुरुङ

यस्मिन गुरुङ

पुजन राना

अरुण पौडेल

प्रशिद्धी पौडेल

जीवनकला गुरुङ

पूर्णबहादुर गुरुङ

संगीता शाही

सदाकत अलि मिया

लक्ष्मी पौडेल

निरा छन्त्याल

विजयकुमार गुरुङ

लक्की गुरुङ

शालिकराम आचार्य

डा. गणेश थापा

मोहनप्रकाश श्रेष्ठ

सिता गुरुङ

जमुना शर्मा

बन्दना सुनार

सर्बिन श्रेष्ठ

अनुषा गुरुङ

शिवकुमार गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds