सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

sandip -lamichhane

काठमाण्डौ। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश दिएको हो ।

उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds