भारतमा भएको एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु

भारतमा भएको एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु

india_stampede

काठमाडौं । भारतमा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ।

आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु पार्टी (टीडीपी)को एक र्यालीमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।

भागदौडमा परेर अन्य केही घाइते भएका छन्।

भारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds