काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए ।
देउवा ३९ मतान्तरले विजयी भएका हुन् । संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए । संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
सम्बन्धित खबर
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते