काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ।
सोमबार काठमाडौंमा बसेको पार्टीको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो।
बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको छ।
यसअघि आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनकै सरकार बन्ने बताएका थिए। अहिले गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते