कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल निर्वाचित

कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल निर्वाचित

Prakash Baral ghandruk

कास्की ३ ‘ख’ बाट नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् ।

बराल एमाले उम्मेदवार राजीव पहारीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका बरालले १२ हजार ३६७ मत प्राप्त गर्दा एमालेका पहारीले ११ हजार ९०२ मत प्राप्त गरे ।

राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds