स्याङ्जा। स्याङ्जामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ।
चापाकोट नगरपालिका–१ आँधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आएको र झडप पछि रोकिएको मतदान पुनः सुरु भएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ