काठमाडौँ । रौतहटमा आज आइतबार बिहान तीन राउण्ड गोली चलेको छ।
गुजरा नगरपालिका–४ को कनकपुर मावि मतदान केन्द्र नजिकै एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्र नजिकै दुई राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
मतदान गर्ने क्रममा विवाद हुँदा तितरवितर पार्न गोली चलाएको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको छ।
दुवै मतदान केन्द्रमा मतदान भने भइरहेको छ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते