पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा आज बिहीबार भएको प्रतियोगितामा एपीएफका पार्कीले निर्धारित दुरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेका हुन् ।
यस्तै, कर्णालीका दुर्गा बहादुर बुढाले निर्धारित दुरी १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गरी रजत हात पारे। आर्मीका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा निर्धारित दुरी पूरा गरी कास्य जिते।
महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते