काठमाडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक विदा दिन लागेको हो । साथै सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको छ ।
मंगलबार सरकारी कार्यालय, सार्वजनिक संस्थान एंव कुटनीतिक नियोगहरु बिदा हुने छन् ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम