पाल्पा । पाल्पामा अरिंगाल पोल्न रुख चढ्दा खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२, दोभान हापुरका ३० वर्षीय बिष्णु सारु रहेका छन्।
शुक्रबार बेलुकी हापुरस्थित तारे जंगलमा अरिंगाल पोल्ने क्रममा लडेर घाइते भएका सारुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार बिहान निधन भएको प्रहरीले जनाएको छ।
रुखबाट लडेका सारु भीरबाट झन्डै सय मिटर तल पुगेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ