नेकपा एमालेले टुंगो लगायो कास्कीका उम्मेदवार

नेकपा एमालेले टुंगो लगायो कास्कीका उम्मेदवार

CPN-UML-Yemale-emale-amale-1

पोखरा। नेकपा एमाले कास्कीले आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको टुङ्गो लगाएको छ।

एमालेले कास्की क्षेत्र नं -१ प्रतिनिधि सभामा मन बहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने, प्रदेश सभातर्फ खगराज अधिकारी (१ क) र श्यामबहादुर गुरुङ (२ ख) लाई उम्मेदवारको रुपमा अघि सार्ने भएको छ।

यस्तै, कास्की क्षेत्र नं -२ प्रतिनिधिसभा तर्फ विद्या भट्टराई र प्रदेश सभातर्फ भिम कार्की (२ क) र मिना गुरुङ (२ ख) लाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, कास्की क्षेत्र नं -३ मा दामोदर वैरागीलाई प्रतिनिधि सभातर्फ र गणेशमान गुरुङ (३ क) र राजाइब पहारी (३ ख) लाई उम्मेदवार बनाउने भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ