काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखेर ९ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी पनि दिएको छ।
शरीरमा रक्तचाप, अक्सिजनको मात्रा कम, मांसपेशी खुम्चदै गएको छ। अल्सर भई रक्तश्रावको शंका भएकाले थप जटिलता हुने देखिएको बताइएको छ।
अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि विशेषज्ञ र विशिष्टकृत अस्पतालमा लैजान अनुरोध गरेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ