पोखरा। पोखरा महानगरपालिकाले कानुन विपरितका संरचना निर्माणमा प्रयोग भएका व्यवसायीका सवारी साधनलाई नियन्त्रणमा लिने जनाएको छ। महानगरले एक सूचना जारी गर्दै निर्माण व्यवसायीहरुले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो हैन यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीलाई सचेत गराएको हो ।
सूचनामा भनिएको छ -‘अनाधिकृत रुपमा मापदण्ड विपरीतका संरचना निर्माणमा सहभागी तथा प्रयोग गरिएका सवारी साधन लगायतका सामग्रीहरु नियन्त्रणमा लिइन्छ।’
केहीदिन अघि महानगरले पोखरामा अवैध तथा मापदण्ड भित्र परेका संरचना हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ