गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
भोजपुर । भोजपुरको एक गाउँपालिकामा अब राष्ट्रिय पोशाक नलगाएको खण्डमा बैठकमा नै सहभागी हुन नपाईने भएको छ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको हो ।
गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका छन् ।
सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ । औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्नेछ ।
सम्बन्धित खबर
दुई हप्तामै तीन पटक सगरमाथा चढ्ने पूर्णिमा ‘सीएनएन’ सूचीमा
राष्ट्रपतिबाट सहकारी अध्यादेश प्रमाणिकरण, बचत फिर्ताका लागि विशेष व्यवस्था
लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला
विदेशबाट रकम पठाई विजेता बनेकी प्रमिला रोकायालाई १ करोड
पूर्वन्यायाधीश वस्तीको हृदयाघातबाट निधन, अमेरिकाबाट छोरो आएपछि मात्रै अन्त्येष्टि
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
फेवातालमा कार खस्दा तीन घाइते