पोखरा । नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारीस भएका छन् ।
आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठी प्रतिनिधी सभाको निवार्चनका लागी सिफारीस भएका छन् ।
प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारीस गरेको छ ।
कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजतीतीक दलहरुमा समेत एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन् । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतीमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा आएका थिए ।
अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजीनीवाट राजीनामा दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
पोखरामा तीन सय ६७ युवा एमाले प्रवेश
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
मध्यपहाडी लोकमार्ग: धमाधम कालोपत्र हुँदै बागलुङ खण्ड
आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ