चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ५ बजे लेदोसहितको पहिरो खसेको कारण उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरो हटाउन दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।
सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ