काठमाडौं । काठमाडौं महानगरपालिकाकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।
बुधबार र बिहीबार महानगरका मेयर बालेन्द्र शाह यस्ता भवनमा बनेका संरचना भत्काउन सक्रिय बनेपछि कतिपय घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ निर्माणको कार्य थालेका हुन् ।
काठमाडौंको बानेश्वरमा रहेको यूएफओ रहेको भनवको अन्डरग्राउण्ड पार्किङको मर्मत भइरहेको सूचना टाँस गरिएको छ। ‘कामनको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउण्ड पार्किङ मर्मतको निर्माण कार्य हुँदैछ’ सूचनामा भनिएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ