पोखरा । पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको दानपेटिका चोरी भएको छ । भदौ ३ गते शुक्रबार मन्दिरको दानपेटिका चोरी भएको हो।
यसैबिच, प्रहरीले दानपेटिका चोरी गरेको आरोपमा पोखरा–२५ भोटेक्याम्प, हेम्जाका ३० वर्षीय जिम्मी दोर्जेलाई पक्राउ गरेको छ।
दोर्जेलाई मन्दिरको दानपेटिकासहित पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए।
पक्राउ परेका दोर्जेलाई चोरी मुद्धामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ