करेन्ट लागेर बाबु र छोराको मृत्यु

करेन्ट लागेर बाबु र छोराको मृत्यु

corent

काठमाडौं । नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनीहरूको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो।

शव परीक्षणका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds