बाँके केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

बाँके केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

_earthaque-bhukampa

पोखरा । बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान १ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds