लेखनाथ जेसीजले शेयर सम्बन्धी एक दिने तालिम दिएको छ । तालचोमा आयोजना गरिएको तालिममा शेयर बजार सम्बन्धी ज्ञाता सुबासचन्द्र भट्टराईले तालिम दिएका थिए । देशब्यापी रूपमा विभिन्न ठाउँ गएर भट्टराईले तालिम प्रदान गर्दै आएका छन् ।
तालिममा ९० जनाको उपस्थिति रहेको लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबराम गिरीले युवाहरू पूुँजीबजारमा सक्रिय हुनु धेरै राम्रो विषय रहेको उल्लेख गरे ।
उक्त कार्यक्रममा ज्योति बिकास बैंकले बैंकिंग पार्टनरको रुपमा सहयोग गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ