स्याङ्गजा। स्याङ्गजाको चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
चापाकोट नगरपालिका -८ मिटुवा खोलास्थित चापाकोट-दामाचौर सडक खण्डमा नम्वर नखुलेको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने ४५ वर्षीय लोक बहादुर कुँवरको मृत्यु भएको भएको हो।
प्रहरीका अनुसार बुधबार राति अन्दाजी ८:३० बजे ट्याक्टरले ठक्कर दिएर चालक फरार भएको भन्ने सूचना पश्चात पुगेको प्रहरीको टोलीले कुँवरलाई उपचारका लागि अस्पताल पठाएकोमा उपचारका क्रममा पोखरा स्थित पश्चिमान्चल अस्पतालमा कुँवरको मृत्यु भएको हो।
हाल ठक्कर दिने ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ