कास्कीका ७ न्यायाधीशको एकैपटक सरुवा

कास्कीका ७ न्यायाधीशको एकैपटक सरुवा

Kaski-district_Court

पोखरा । कास्कीका ७ जना न्यायाधीशको एकैपटक सरुवा भएको छ । न्यायपरिषदको मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशलाई सरुवा गर्दा कास्कीका न्यायाधीश पनि सरुवामा परेका हुन् । अन्यन्त्रबाट सरुवा भइ कास्कीमा आउने न्यायाधीश ६ जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds