तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ८ मादीटारमा १६० लिटर घरेलु मदिरा प्रहरी द्वारा नष्ट गरिएको छ ।
मादीटारमा रहेको स्थानिय भट्टी पसलबाट प्रहरी चौकी पुर्कोट तनहुँले गत सोमबार राति बरामद गरि बुधबार उक्त मदिरा नष्ट गरेको छ ।
बेचबिखनको लागि राखेको घरेलु मदिरा रक्सी बुधबार पत्रकार, स्थानिय मानिस र जनप्रतिनिधिको उपस्थितिमा कार्यालय अगाडी सार्बजनिक स्थानमा खाडल खनेर खनाई नष्ट गरिएको प्रहरी चौकी पुर्कोट तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते